काठमाडौँ । भण्डारेश्वर मन्दिर सफा गर्न पानी बोकेर हिँडेको काठमाडौँ महानगरपालिकाको पानी टयाङकर सडक किनारामा भासिएको छ ।

महाशिवरात्रिका अवसरमा उक्त मन्दिर सफा गर्न महानगरपालिकाले ट्याङकरमा पानी लगेको थियो । तर पानी बोकेको ट्याङकर सिफलस्थित उकालोमा सडक किनारामै भासिन पुगेको थियो । भासिएको ट्यांकर केही समयपछि थप जनशक्ति मगाएर निकालिएको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here