काठमाडौँ । ओखलढुङ्गाको हर्कपुर र उदयपुरको घुर्मी जोड्ने पुलमा खतरा बढेको छ । सुनकोसी नदीको जल सतहले हर्कपुर पुलको ट्रस भाग छुन थालेपछि खतरा बढेको हो ।

  स्थानीय पेशल गौतमका अनुसार पुलको गाडी गुड्ने भागबाटै पानी बग्न थालेको छ । यो पुलले ओखलढुङ्गा सोलुखुम्बु खोटाङ र भोजपुरलाई काठमाडौँ र तराईसँग जोडेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here