काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मालाई नियुक्त गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा सिफारिस समिति गठन गरेका थिए । सोही समितिले अनुसार डा. शर्मालाई उक्त पदमा सिफारिस गरेका थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here