काठमाडौँ । दोस्रो टी–२० क्रिकेटमा आइतबार वेस्ट इन्डिजको ‘ए’ टोलीले दिएको एक सय ६१ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको नेपालले आफ्नो दोस्रो विकेट गुमाएको छ । 

नेपालले दोस्रो विकेटका रूपमा अनिल साहलाई गुमाएको हो । उनलाई एक रनको व्यक्तिगत स्कोरमा क्यारेबियन बलर ओसेन थोमसले आन्द्रे फ्लेचरद्वारा क्याच गराएका हुन् । ४.४ ओभरमा अनिल आउट हुँदा नेपालले २३ रन बनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here