The News Buzzer
‘जनताबाट निर्वाचित सांसदहरूले सिफारिस गर्नु पनि अपराध जस्तो हो भनेर हेर्नु...
काठमाडौं । अर्थमन्त्री डा।प्रकाशशरण महतले सांसद विकास कोष ब्युँताएर सांसदहरूलाई व्यक्तिगत रूपमा पैसा दिएको जस्तो विश्लेषण गर्न नमिल्ने बताएका छन् । मंगलबार अर्थ...
बागमती र विष्णुमती किनारका सुकुमबासी बस्ती हटाइने, थप ४४ स्थानामा स्मार्ट...
काठमाडौं । सरकारले बागमती र विष्णुमती किनारमा रहेका सुकुमबासी बस्ती हटाउने भएको छ। अर्थमन्त्री डा। प्रकाशशरण महतले मंगलबार संघीय संसदमा आर्थिक वर्ष ०८०र८१ को...
पशुपन्छीको महामारी नियन्त्रणका लागि भ्याक्सिन उत्पादन गर्ने, औद्योगिकीकरणको गतिलाई तीव्रता दिने
काठमाडौं । सरकारले पशुपन्छीको महामारी नियन्त्रणका लागि स्वशेदमै भ्याक्सिन उत्पादन गर्ने भएको छ ।
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा।...
८ विमानस्थल स्तरोन्नति गर्ने, वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्याण्डलिङ्ग शुल्कमा सहुलियत
काठमाडौं । सरकारले ८ वटा विमानस्थलको स्तरोन्नति गर्ने घोषणा गरेको छ । सोमबार आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा।...
खेलाडीलाई स्वरोजगार बन्न सहुलियतपुर्ण कर्जा दिइने, त्रिवि क्रिकेट मैदानलाई अन्तराष्ट्रिय स्तरको...
काठमाडौं । सरकारले स्वरोजगार बन्न चाहने खेलाडीहरुलाई सहुलियतपुर्ण कर्जा दिने भएको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा।महतले यस्तो घोषणा गरेका...
९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क
काठमाडौं । सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।
मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत...
पर्यटनलाई उच्च प्राथमिकता दिँदै बजेट बढाइयो, ११ अर्ब ९६ करोड विनियोजन
काठमाडौं । सरकारले पर्यटन क्षेत्रका लागि रु ११ अर्ब ९६ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा। प्रकाशशरण महतले आज सङ्घीय संसद्मा आर्थिक...
किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब विनियोजन, गाँजा खेतीको सम्भाव्यता...
काठमाडौं । सरकारले किसानलाई रासायनिक मलमा अनुदान दिन ३० अर्ब रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संघीय संसद्मा आगामी आर्थिक वर्षको...
विद्यार्थीलाई दिवा खाजामा जंक फुड दिन नपाइने, प्रोत्साहन भत्ता खारेज
काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा सञ्चालित दिवा खाजालाई निरन्तरता दिने भएको छ । सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमा दिवा खाजालाई निरन्तरता दिने...
हिमालको पानीलाई ब्रान्डिङ गर्ने सरकारको घोषणा
काठमाडौं । सरकारले हिमालको पानीलाई ब्रान्डिङ गर्ने गरीुवाटर फ्रम द हिमालय कार्यक्रम घोषणा गरेको छ । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०८१ को बजेट...































