The News Buzzer
सुर्खेतमा प्रहरी जवानले गरे आत्महत्या
काठमाडौँ - सुर्खेतमा एक प्रहरी जवानले आत्महत्या गरेका छन् । सुर्खेतमा गएराति ड्युटी बसिरहेको समयमा प्रहरी जवान २६ वर्षीय कविन्द्र विकले आफैँले कन्चटमा गोली हानी...
ताजकिस्तानमा ६.८ म्याग्निच्युडको भूकम्प
एजेन्सी- ताजकिस्तानमा शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले बिहीबार बिहान करिब ६ बजे (नेपाली समयानुसार) ताजकिस्तानमा शक्तिशाली भूकम्प गएको जनाएको छ ।...
अवरुद्ध कलङ्की-चक्रपथ-गौशाला सडक खण्डको निरीक्षणमा पुगे मेयरदेखि मन्त्रीसम्म
काठमाडौँ - उपप्रधान र भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको अग्रसरतामा आज सम्बन्धित निकायले अवरुद्ध कलङ्की चक्रपथ गौशाला सडक खण्डको निरीक्षण गरेको छ...
सरकारी वन अतिक्रमण गरी बनाइएका ५५ घर हटाइए
बाँके - बाँकेमा सरकारी वन अतिक्रमण गरी बनाइएका ५५ घर संरचना भत्काइएको छ । जिल्ला वन कार्यालय बाँकेले जिल्लाको राप्ती सोनारी गाउँपालिकाको झगडिया गाउँ...
ओलीलाई एक्ल्याउने प्रयास
काठमाडौं - बालुवाटार बैठकमा पुरानै गठबन्धनलाई व्युँताउने विषयमा छलफल भएको छ। नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको निर्णायक वार्तामा पुरानै गठबन्धन व्युँताएर नयाँ रणनीतिका...
केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप आजदेखि शुरु
काठमाडौँ - केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप आजदेखि शुरु हुँदैछ । च्याम्पियनसिपको पहिलो खेलमा नेपाल पुलिस क्लव र सातदोबाटो युथ क्लब भिड्ने छन्...
राष्ट्रपति निर्वाचनका मतदाताविरुद्ध आज उजुरी दिन सकिने
काठमाडौँ - राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज मतदाता नामावलीमा नाम समावेश भएका व्यक्तिमाथि उजुरी दिन सकिने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन कार्यतालिका अनुसार भोलि...
राष्ट्रपति चयनका लागि एकीकृत समाजवादीले सबै दलसँग छलफल गर्ने
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले राष्ट्रपति चयनका सन्दर्भमा सर्वसम्मत सहमतिका लागि संसदमा रहेका सबै दलसँग छलफल गर्ने निर्णय गरेको छ ।
पार्टीको आज बसेको सचिवालय...
ठेकेदार मनोज भेटवाल पक्राउ
काठमाडौं- ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भेटवाललाई बुधबार पक्राउ गरेको हो।
चेक बाउन्स सम्बन्धी उजुरी परेपछि भेटवाललाई पक्राउ गरिएको छ। ...
‘बिहे पास’ काे टिजर सार्वजनिक
काठमाडाैं- दयाहाङ राई र प्रकृति श्रेष्ठ अभिनीत फिल्म 'बिहे पास' को टिजर सार्वजनिक भएको छ। बुधबार बुढासुब्बा डिजिटल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो।...
































