Home Authors Posts by Puspa Acharya

Puspa Acharya

Puspa Acharya
472 POSTS 0 COMMENTS

उच्च मनोबलका साथ खेलमा सहभागी हुन नेपाली टिमलाई राष्ट्रपतिको शुभकामना

0
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले टि–२० क्रिकेट विश्वकपमा सहभागी हुन अमेरिका पुगेको नेपाली टिमलाई उच्च मनोबलका साथ खेलमा सहभागी हुन शुभकामना दिएका छन्। राष्ट्रपति पौडेलले...

गर्मी बढेपछि तिलोत्तमाका विद्यालय एक महिना बिदा

0
काठमाडाैं । गर्मी बढेपछि रुपन्देहीको तिलोत्तमा नगरपालिकाले विद्यालयमा एक महिना गर्मी बिदा दिएको छ । आज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण खाँणले एक विज्ञप्ति...

सरकारबाट आवश्यक सबै पहल हुँदा अमेरिकाले सन्दीपलाई भिसा दिएन : क्यान

0
काठमाडाैं । सरकारी तवरबाट आवश्यक सबै पहल हुँदा अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा नदिएको नेपाल क्रिकेट संघ (क्यान)ले बताएकाे छ । बिहीबार क्यानका सचिव पारस...

राष्ट्रपति जेठ ३१ गते स्वीट्जरल्याण्ड जाने

0
काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेल जेठ ३१ गते स्वीट्जरल्याण्ड जाने भएका छन् । नेपालको प्रतिनिधित्व गर्दै जेठ ३१ गते स्विट्जरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सम्मेलनको...

सूर्यबहादुर थापाको नेतृत्वमा विशेष संसदीय छानबिन समिति गठन

0
काठमाडौं । सहकारी ठगी प्रकरणको विषयमा छानबिनका लागि नेकपा एमालेका सांसद सूर्य थापाको नेतृत्वमा विशेष संसदीय छानबिन समिति गठन भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको...

कामीरिताको नयाँ कीर्तिमान : ३०औँ पटक सगरमाथा चुचुरोमा

0
काठमाडौं । नेपाली हिमाल आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै ३० औँ पटक सगरमाथा आरोहण गरेका छन् । शेर्पाले बुधबार बिहान ७ः४९ बजे सफलतापूर्वक...

वेष्ट इण्डिजविरूद्ध नेपालले गुमायो पहिलो विकेट

0
काठमाडौं । चौथो टी-२० क्रिकेट प्रतियाेगितामा नेपालले वेष्ट इण्डिजविरूद्ध पहिलो विकेट गुमाएकाे छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा वेष्ट इण्डिजका बलर...

मट्टितेल र डिजेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

0
काठमाडाैं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । हवाई इन्धनको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको आज बसेकाे बैठकले...

इलाम २ मा एमालेको अग्रता कायमै , अन्य उमेदवारले कति मत...

0
काठमाडाैं । इलाम प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर-२ मा नेकपा एमालेले अग्रता कायमै राखेको छ । एमालेका सुहाङ नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्कालाई...

बझाङमा मतदान जारी

0
काठमाडाैं । बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ मा उत्साहपूर्वक मतदान सुरू भएकाे छ । शनिबार बिहान ७ बजेदेखि नै मतदाता मतदान केन्द्रमा आएकाे...