काठमाडौँ । वेस्ट इन्डिज ‘ए’ विरुद्धको पहिलो खेलमा कप्तान रोहित पौडेलले शतक बनाएका छन् । उनले ४७ बलमा शतक बनाएका हुन् । नेपालले १७.२ ओभरमा ४ विकेटको क्षतिमा १ सय ७८ रन बनाएको छ । 

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनाएको थियो । खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here