काठमाडौँ । नेपालले वेस्ट इन्डिज ‘ए’ विरुद्ध पाँचौँ विकेट गुमाएको छ । विवके यादव मात्र ७ रन बनाएर आउट भएका हुन् । नेपालले १८ ओभरमा १ सय ८१ रन बनाएको छ ।

यसअघि पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा २ सय ४ रन बनाएको थियो । खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here