अनलाइन ब्यापारको नाममा ठगी गरेको आरोपमा चिनियाँ नागरिकसहित १९ जना पक्राउ
काठमाडौं । काठमाडौमा अनलाइन ब्यापारको नाममा ठगी गरेको आरोपमा प्रहरीले चिनियाँ नागरिकसहित १९ जनाको समूहलाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले टेलिग्राम...
मिटरब्याजीलाई कारबाही गर्ने गरी कानुन बनाउने सरकारको निर्णय
काठमाडौं । सरकारले मिटरब्याजीलाई कारबाही गर्ने गरी कानुन बनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकलेमुलुकी अपराध संहितालाई संशोधन गरेर मिटरब्याजमा रकम असुलीलाई...
सरकारी वेबसाइटको पुराना लिंक हटाउन प्रधानमन्त्री कार्यालयको निर्देशन
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारी निकायका वेबसाइटहरुमा रहेका पुराना सामग्री र लिंक हटाउन निर्देशन दिएको छ । कतिपय सरकारी निकायले नयाँ वेबसाइट...
भण्डारीको पहिलो शल्यक्रिया सफल, दोस्रो बाँकी
काठमाडौँ – खाना पकाउने ग्यास चुहावट भएर आगलागी हुँदा गम्भीर घाइते भएका प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीको पहिलो शल्यक्रिया सफल...
भारतका ५ पूर्वसेनाप्रमुख नेपालमा,किन भारतीयको काठमाडौमा उपस्तिथि बाक्लीँदै छ?
काठमाडौ - भारतीय सेनाका पाँचजना सेनाप्रमुख नेपाल आएका छन्। सेना दिवसमा निम्तो दिएका मध्ये नेपाली मानार्थ महारथीको दर्जा पाएका पाँच जना भारतीय सेनाध्यक्ष काठमाडौं...
विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाली नागरिक पक्राउ
काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् । दुबईबाट सुन लिएर आएका क्यानडाका नागरिकलाई विमानस्थलमा चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको...
सन्दीपको निलम्बन फुकुवा गर्ने क्रिकेट संघको निर्णय
नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारको अभियोग झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने...
प्रचण्डलाई माधव नेपालको पत्र स् देशमा गरिखाने वातावरण भएन, आर्थिक संकट समाधान गर्नुस्
माघ १७ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई देशको आर्थिक संकट समाधान गर्नेबारे ज्ञापनपत्र बुझाएका छन्। आज बिहान नेपालसहित...
प्रचण्डले गृहमन्त्रालय नदिने भनेपछि रिसाए रवि, गठबन्धनबाट बाहिरीन सक्ने !
माघ १७– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पुनः गृहमन्त्री बनाउनुपर्ने माग सो पार्टीले राखेपनि प्रधानमन्त्री प्रचण्ड सकारात्मक देखिएका छैनन् । प्रचण्डले मंगलबार बालुवाटारमा...
कालीकोटका मेयर र उपमेयरबिच विवाद हुदाँ सडकमै हात हालाहाल
माघ १७ – आन्तरिक विवाद चर्किएपछि कालीकोटको खाँडाचक्र नगरपालिकाका मेयर र उमपेयरबीच सडकमै हात हालाहाल भएको छ ।नगरपालिकाले भर्खरै खुलाएको विज्ञापनमा करारमा कसका कति...



































