गौतम गोबिन्दको मार्मिक गीत “भिसा हातैमा”सार्वजनिक
काठमाडौँ ।स्वरका धनि गोबिन्द गौतम र समीक्षाअधिकारीको आवाजमा रहेको एक्दमै मार्मिक गीत" भिसा हातैमा" सार्बजनिक भएको छ!!
गौतम गोबिन्द नेपाली गीत सङ्गीतको क्षेत्रमा क्रियाशिल कलाकार...
‘ममी’को नयाँ पोस्टर सार्वजनिक
काठमाडौं । समर निरौलाको निर्देशनमा निर्माण भएको सिनेमा ‘ममी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।
सार्वजनिक दोस्रो पोस्टरमा अभिनेत्री प्रिंयका कार्की डर मिश्रीत भावमा केही...
बादशाहसँगको झगडालाई लिएर हनी सिंहको विवादास्पद बयान
मुम्बई । गायक बादशाह र हनी सिंहबिचको झगडा अझै टुंगिएको छैन । यी दुई बिचको दुश्मनी वर्षौँ पुरानो हो । बादशाहका गीतहरूमा उनले हनी...
शाहरुख खानको ‘किङ्ग’ लाई सिद्धार्थ आनन्दले निर्देशन गर्ने
मुम्बई । बलिउडका किङ्ग खान आफ्नो फिल्म ‘किङ्ग’ लाई लिएर लगातार चर्चामा छन् । पठान, जवान र डंकीपछि शाहरुख खानका फ्यानहरू उनको अर्को फिल्मलाई...
प्रमोद खरेलको ‘हारिसकें’मा पूजा शर्मा र बादल(भिडियोसहित)
गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । यो गीतलाई बादल घिमिरेले लेखेका हुन । ऋषि खड्काको संगीत रहेको उक्त गीतमा...
राजु गिरीको अभिनय रहेको गित ‘हेर घाउ छाती भरी’ सार्वजनिक(भिडियोसहित)
काठमार्डौ । सरु कार्कीको निर्देशन रहेको गित हेर घाउ छाती भरी सार्वजनिक भएको छ । गित जोजिजु युटुब च्यानलबाट सार्वजनिक गरिएको हो । गितमा...
सर्ने भयो रणबीर कपूरको ‘एमिनल पार्क’ को शुटिङ
नयाँदिल्ली । एनिमलले नै बलिउड अभिनेता रणबीर कपूरलाई स्टारडम दिलाएको थियो । बक्स अफिसमा यो फिल्म ब्लकबष्टर साबित भयो । केही समय अघि मेकरहरूले...
विजय बरालले थाले दोस्रो चरणको सुटिङ
काठमाडौँ । अभिनेता विजय बरालले ‘लाज शरणम्’ को दोस्रो सुटिङ सेड्युलको छायांकन सुरु गरेका छन्। बरालले काठमाडौँको माइतीघरस्थित खाद्य गोदामबाट दोस्रो चरणको सुटिङ मंगलबार...
जिशु कोइरलाको नयाँ म्युजिक भिडियो ‘तिम्रो आँखाको नानीमा’ सार्वजनिक(भिडियोसहित)
काठमाडौ । पछिल्लो समयकी निकै चर्चित र व्यस्त मोडल जिशु कोइरलाको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । उनको तिम्रो आँखाको नानीमा बोलको नयाँ...
‘स्त्री २’ का निर्माताले नयाँ फिल्म ‘थामा’ ल्याउने
काठमाडौं । धेरै कमाउने बलिउड फिल्म ‘स्त्री २’ का निर्माताले नयाँ फिल्मको घोषणा गरेका छन् । जसको नाम राखिएको छ ‘थामा’ । बुधबार फिल्ममा...