भक्तपुरमा सवारी दुर्घटनाः श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर
भक्तपुर । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरचोकमा आज बिहान भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ, भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।
काठमाडौंतर्फ गइरहेको...
प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । उनले आज साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक आह्वान...
दुर्गा प्रसाईंको रिट खारेज गर्ने सर्वोच्च अदालतको फैसला
काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईको रिट खारेज गर्ने फैसला सुनाएको छ। सर्वोच्चले रिट खारेजीसँगै निर्देशनात्मक आदेश पनि जारी गरेको छ।
न्यायाधीशद्धय महेश...
विजय बरालले थाले दोस्रो चरणको सुटिङ
काठमाडौँ । अभिनेता विजय बरालले ‘लाज शरणम्’ को दोस्रो सुटिङ सेड्युलको छायांकन सुरु गरेका छन्। बरालले काठमाडौँको माइतीघरस्थित खाद्य गोदामबाट दोस्रो चरणको सुटिङ मंगलबार...
बीआरआईबारे छलफलमा जुटे कांग्रेस शीर्ष नेता
काठमाडौं । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)बारे निर्णय लिन नेपाली कांग्रेस छलफलमा जुटेको छ ।
पार्टी सभापति शेरबहादुर दउवाको निवासमा आज कांग्रेसका शीर्ष नेताहरुले बीआरआईका...
इजरायल र हिजबुल्लाहबिच युद्धविराम सम्झौता
काठमाडौँ । इजरायल र लेबनानबिच युद्धविरामको सहमति भएको छ । मंगलबार राति इजरायली सुरक्षा क्याबिनेटले अमेरिकाको मध्यस्थतामा हिजबुल्लाहले पठाएको युद्धविरामको प्रस्तावलाई स्वीकार गरेको हो...
पाकिस्तानमा इमरान समर्थकको विरोध चर्किएपछि सेना परिचालन
काठमाडौं । पाकिस्तानमा पूर्वप्रधानमन्त्री इमरान खानका समर्थकहरुको विरोध प्रदर्शन चर्किएपछि सरकारले सेना परिचालन गरेको छ ।
भ्रष्टाचार आरोपमा जेलमा रहेका खानलाई रिहा गर्न माग गर्दै...
सरकारले कसैलाई एक्लो र असहाय हुन दिँदैनः प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा उन्नत अवधारणा र अभ्यास भएको उल्लेख गरेका छन् । सातौँ सामाजिक सुरक्षा दिवसको अवसरमा शुभकामना दिँदै...
प्रधानमन्त्रीले बीआरआई अघि बढाउन डराउनु हुँदैनः माधव नेपाल
काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली चीनसँगको बीआरआई (बेल्ट एन्ड रोड इनिसिएटिभ)...
एमाले जग्गा विवादः आज पनि हेर्न नभ्याइनेमा
काठमाडौँ । नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङले दानमा दिएको जग्गाविरुद्ध दायर भएको रिट आज पनि हेर्न नभ्याइनेमा परेको छ ।...





































