गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता

0
काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल ९एसएसबी० का महानिर्देशक अमृतमोहन प्रसाद नेतृत्वको टोलीले भेटवार्ता गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज...

कीर्तिपुरको मेयरमा रास्वपाले उम्मेदवारी नदिने

0
काठमाडौं । कीर्तिपुरको मेयरका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी नदिने बताएको छ । यही मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने रास्वपाका...

कीर्तिपुरको मेयरमा नेसपाका दिलकुमार महर्जनको उम्मेदवारी दर्ता

0
काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी ९नेसपा०का दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गरेका छन् । यही मंसिर १६ गते...

हवाई भाडा बढी लिनेलाई कारबाही गर्छौंः मन्त्री पाण्डे

0
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् । उपभोक्ताहरुको...

हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

0
झापा । हात्तीको आक्रमणमा परी झापामा एक जनाको मृत्यु भएको ५ । हात्तीले आज बिहान आक्रमण गर्दा दमक नगरपालिका–३ दिपज्योति टोलका ४५ वर्षीय मीनबहादुर भण्डारीको...

यो सरकार उल्ट्याएर बन्ने हाम्रै सरकार होः प्रचण्ड

0
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादीकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । शनिबार माओवादीको काभ्रे– काठमाडौं सम्पर्क...

मायादेवी मन्दिरमा लुम्बिनी लायन्सको जर्सी सार्वजनिक

0
लुम्बिनी । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले अफिसियल जर्सी सार्वजनिक गरेको छ । आफ्नै क्षेत्र लुम्बिनीको मायादेवी मन्दिरमा पुगेर लुम्बिनी लायन्सले जर्सी...

विवाहपञ्चमीका लागि जनकपुरबाट अयोध्या निम्तो पठाइयो

0
धनुषा । विवाहपञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट विश्व हिन्दुपरिषदका पदाधिकारीहरू तिलक र आमन्त्रण पत्रसहित अयोध्या प्रस्थान गरेका छन् ।भगवान् सीतारामको विवाहलाई लिएर ५ सयको सङ्ख्यामा...

रुसले लगायो युरेनियम अमेरिका निर्यातमा प्रतिबन्ध

0
रुसले संयुक्त राज्य अमेरिकामा युरेनियम निर्यातमा अस्थायी प्रतिबन्ध लगाएको रुसी सरकारले जनाएको छ। स्रोतका अनुसार प्रतिबन्ध अमेरिकामा निर्यात तथा अमेरिकी क्षेत्राधिकारमा दर्ता भएका संस्थासँग विदेशी...

सबैभन्दा धेरै कर तिर्ने कम्पनी नेपाल टेलिकम, व्यक्ति राजबहादुर

0
काठमाडौं । आन्तरिक राजस्व विभागले करदातालाई सम्मान गरेको छ ।राष्ट्रिय कर दिवसका अवसरमा शनिबार एक कार्यक्रमकाबीच उत्कृष्ट करदातालाई सम्मान गरेको हो । यसपटक सबैभन्दा धेरै...