मनकामना केबलकार असोज २९ देखि तीन दिन बन्द हुने
काठमाडौं । मनकामना केबलकार असोज २९ गतेदेखि तीन दिनसम्म बन्द हुने भएको छ । मर्मत सम्भारका लागि असोज २९, ३० र कात्तिक १ गते...
स्वदेश फर्किए काभा यु-२० पुरुष भलिबलको उपविजेता नेपाली टोली
काठमाडौं। श्रीलंकाको कोलोम्बोमा भएको काभा यू-२० पुरुष भलिबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोली स्वदेश फर्किएको छ ।
टोलीलाई नेपाल भलिबल संघका पदाधपकारीले आइतबार त्रिभुवन विमानस्थलमा...
अरनिको राजमार्ग एकतर्फी सञ्चालन
धुलिखेल । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलान्चोकको पाँचखाल नगरपालिका–८ स्थित ५० किलोमा सडकमाथिबाट खसेको सुक्खा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी...
बीपी राजमार्ग सञ्चालनमा सुख्खा पहिरोको अवरोध
काठमाडौँ । बीपी राजमार्ग अन्तर्गत काभ्रे सडकखण्डमा झरेको सुख्खा पहिरोका कारण सवारीसाधन चल्न अझै केही समय लाग्ने प्रहरीले जानकारी दिएको छ । सडक सञ्चालनमा...
बसन्तपुरको दशैंघरमा भित्राइयो फूलपाती
काठमाडौं । काठमाडौंको बसन्तपुरस्थित दशैंघरमा फूलपाती भित्राइएको छ । गोरखा दरबारबाट पठाइएको फूलपाती आज अपराह्न बाजागाजासहित भित्राइएको हो ।
गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पूजारीलाई फूलपातीको...
प्रसिद्ध उद्योगपति रतन टाटाको निधन
नयाँ दिल्ली । भारतका प्रसिद्ध उद्योगपति रतन टाटाको बुधबार राति मुम्बईको एक अस्पतालमा निधन भएको छ । टाटा सन्सका अध्यक्ष एन। चन्द्रशेखरनले टाटा समूहको...
लुम्बिनीका प्रदेश प्रमुखले पुनर्विचार गर्नुपर्ने भन्दै फिर्ता गरे विधेयक
काठमाडौँ । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले प्रमाणीकरणका लागि प्राप्त भएका दुई वटा विधेयक राय सुझाव सहित प्रदेश सभामा फिर्ता पठाएका छन् ।...
पोखारियाको आन्दोलनप्रति महतोको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष राजेन्द्र महतोले पर्सा जिल्लाको पोखरीया नगरपालिकामा केही दिनदेखि भइरहेको आन्दोलनप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । अध्यक्ष...
प्रधानमन्त्री राहत कोषमा एनआरएनएद्वारा ५१ लाख सहयोग
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले रु ५१ लाख हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा...
गौशाला धर्मशालामा काठमाडौँ महानगरपालिकाले राख्यो आफ्नो बोर्ड
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गौशाला धर्मशालामा आफ्नो बोर्ड राखेको छ । मारबाडी सेवा समितिको विरोधका बीच महानगरपालिकाले ‘पशुपति गौशाला धर्मशाला’ को बोर्ड हटाएर आफ्नो...




































