एकीकृत समाजवादीका केन्द्रीय समिति सदस्यद्वारा शपथ ग्रहण
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको नवगठित केन्द्रीय समितिका सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । यसअघि छुटेका केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण गराइएको हो...
नेपालमा आयात हुने वस्तुहरूको गुणस्तर मापन अनिवार्य लागू गर्नुपर्छ : अध्यक्ष अग्रवाल
काठमाडौँ । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमा आयात हुने वस्तुहरूको गुणस्तर मापन अनिवार्य लागू गर्न सरकारसँग आग्रह गरेका छन् । आइतबार काठमाडौँमा...
अनुगमन गर्न गेटमा पुग्दा नेताहरूको फोन आइसक्छ : सभापति खान
काठमाडौँ । जनमत पार्टीका सांसद एवं उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति सभापति अब्दुल खानले उपभोक्ताहरूको अधिकार सुनिश्चित हुनुपर्ने बताएका छन्...
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ६ जना पक्राउ
काठमाडौँ । एक १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-९ बस्ने...
अवैध लागु औषध सहित २० जना पक्राउ
काठमाडौं । कैलाली र ललितपुरबाट लागु औषधसहित २० जना पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ललितपुर महानगरपालिका-१८ चोभार भञ्याङ थानागाँउस्थित युके हिल्स क्याफे...
एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्छौँ: मन्त्री भण्डारी
काठमाडौँ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले एक महिनाभित्र उपभोक्ता अदालत गठन गर्ने बताएका छन् ।आज वर्तमान अवस्थामा आपूर्ति व्यवस्था र उपभोक्ता अधिकार...
भारतमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना
काठमाडौँ । भारतमा आइतबार बिहान नेपाली तीर्थयात्री सवार बस दुर्घटना भएको छ । भारतको बिहार राज्यको समस्तीपुरमा दुर्घटना भएको हो । बारा जिल्लाको बारागढी...
बढ्यो सुनचाँदीको मूल्य
काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ हजार...
पाँचवटा रेमिट्यान्स कम्पनी खारेजीको चरणमा छन् : राष्ट्र बैंक
काठमाडौँ । रेमिट्यान्स कारोबार गर्ने पाँच वटा कम्पनी खारेजीको अन्तिम चरणमा पुगेका छन् । लाजिम्पाटस्थित राम्रो रेमिट प्रालि, गौशलास्थित ग्लोबल माउन्टेन रेमिट, दरबारमार्गस्थित संसार...
ममाथि मानव तस्करको झुटो आरोप लगाइयो: उपसभामुख राना
काठमाडौँ। प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना मगरले सामाजिक क्षेत्रमा काम गर्दा कहिलेकाहीँ अपजस आउन सक्ने खतरा रहेको बताएकी छन् । जेलमा रहेका बाबुआमाका सन्तानलाई...




































