रौतहटमा जन्ती बोकेको स्कार्पियो नहरमा खस्यो
काठमाडौँ । रौतहटको गढिमाई नगरपालिकाको ६ सिंगारमन धर्मपुरमा जन्ती बोकेको भारतीय नम्बरको स्कार्पियो नहरमा पल्टिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं...
रास्वपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएको छ । शुक्रबार बिहान बसेको रास्वपा संसदीय दलको बैठकले प्रधानमन्त्री...
कास्कीमा पहिरोले घर पुरिँदा सात जनाको मृत्यु, दुई घाइते
काठमाडाैं । कास्कीमा पहिरो खसेर घर पुरिँदा सात जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।
गएराति सवा १० बजे पोखरा महानगरपालिका...
चितवन बस दुर्घटना अपडेट : बेपत्ता बस खोज्न गोताखोरसहित ७० जना परिचालन
काठमाडाैं । नारायणगढ-मुग्लिङ सडकखण्डमा गएको पहिरोले दुई वटा बस बगाउँदा त्रिशूलीमा खसेका बस र यात्रुहरुको खोजी सुरु भएको छ ।
सशस्त्र प्रहरी बल नेपाल...
राप्रपाले पनि प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने भएको छ । बिहीबार सिंहदरबारमा बसेको राप्रपा संसदीय दलको बैठक...
रौतहटमा चट्याङ लागेर एक महिलाको मृत्यु
काठमाडौँ । रौतहटको मौलापुर नगरपालिकामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ । बिहीबार चट्याङ लागेर मौलापुर– ८ सोनरनियाकी ५५ वर्षीय धरोहरी देवीको मृत्यु...
राष्ट्रिय सभा बैठक आइतबार बस्नेगरी स्थगित
काठमाडौँ । आज (बिहीबार)का लागि तय भएको राष्ट्रिय सभाको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो सवा १ बजेका लागि निर्धारण गरिएको राष्ट्रिय सभाको...
प्रचण्डको विपक्षमा मतदान गर्न कांग्रेसद्वारा ह्विप जारी
काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । शुक्रबार प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन लागेको सन्दर्भमा कांग्रेस...
जबरजस्ती करणीको अभियोगमा एक युवक पक्राउ
काठमाडौँ । ५९ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवराज नगरपालिका–३ बानियाभार बस्ने ३६ वर्षीय किस्मत मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
मगरले...
विश्वासको मत लिने अघिल्लो दिन प्रचण्डले डाके मन्त्रिपरिषद् बैठक
काठमाडौँ । बिहीबार अपराह्न मन्त्रिपरिषद् बैठक बस्दैछ । अपराह्न चार बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेगरी प्रधानमन्त्रीले बैठक बोलाएको सामान्य प्रशासन मन्त्री भानुभक्त...





































