ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न
ग्लोबल आइएमई बैंक लिमिटेडको १८औँ वार्षिक साधारणसभा बिहीबार काठमाडौँमा सम्पन्न भएको छ ।
साधारणसभाले आर्थिक वर्ष २०८०।८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट...
जीबी राईको राहदानी रोक्का
काठमाडौं । सहकारी रकम अपचलनमा फरार रहेका जीबी (गितेन्द्रबाबु) राईको राहदानी रोक्का भएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीको अनुरोधमा राहदानी विभागले राईको राहदानी रोक्का...
जनकपुर बोल्ट्स बन्यो प्लेअफमा पुग्ने पहिलो टोली
काठमाडौं । जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग एनपीएल) को प्लेअफ पुग्ने पहिलो टोली बनेको छ ।
बिहीबार काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै पाँचौ जित...
नबिल बैंकको १० प्रतिशत नगद लाभांश प्रस्ताव पारित
काठमाडौं । नबिल बैंक लिमिटेडले १० प्रतिशत नगद लाभांश पारित गरेको छ । बिहीबार बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न बैंकको ४०औँ वार्षिक...
३३.४२ अंकले घटयो सेयर बजार
काठमाडौं । अघिल्लो दिन ४५ अंक बढेको सेयर बजार बिहीबार नै ३३.४२ अंक घटेको छ ।
अघिल्लो दिन २७१५ मा रहेको बजार आजको गिरावटसँगै २६८२...
रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
कास्की । कास्की जिल्ला अदालतले रास्वपाका सभापति रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५...
रवि लामिछानेलाई थप ९ दिन हिरासतमा राख्न प्रहरीले माग्यो अनुमति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ९ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको छ । सम्पत्ति शुद्धिकरण, सहकारी ठगी...
सुपर ओभरमा पोखराले विराटनगरलाई हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको छ ।
एनपीएलकै पहिलो सुपर ओभरमा पुगेको खेलम पोखरा पहिले...
रवि लामिछानेलाई अदालत उपस्थित गराइयो
पोखरा । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालत उपस्थित गराइएको छ । सहकारी ठगी प्रकरणमा गत कात्तिक...
विराटनगरले पोखरालाई दियो १४० रनको लक्ष्य
काठमाडौं । विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७...




































