साफ यू-२० च्याम्पियनसिप : उद्घाटन खेलमा नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा
काठमाडाैं । आजदेखि सुरु हुने साफ यू-२० च्याम्पियनसिपको उद्घाटन खेलमा नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो ३ बजे एन्फा कम्प्लेक्समा सुरु हुनेछ...
परराष्ट्रमन्त्री आज भारत जाँदै
काठमाडाैं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आइतबार भारत भ्रमणमा जाँदैछिन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा उनी भारत भ्रमणमा जान लागेकी हुन् ।
भ्रमणका...
इंग्लिस प्रिमियर लिगमा युनाइटेडको विजयी सुरुवात
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ ।
गएराति ओल्ड ट्राफोर्डमा भएकाे खेलमा फुल्हमलाई १–० गोलले पराजित गरेकाे हाे ।...
‘अनधिकृत व्यक्तिलाई विद्यालय परिसरभित्र प्रवेश नदिनू’
काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वच्छ वातावरणमा विद्यालय सञ्चालन गर्न आफू मातहतका विद्यालयलाई निर्देशन दिएको छ ।
विद्यालयलाई दलगत राजनीति तथा अन्य हस्तक्षेपबाट मुक्त राख्ने उद्देश्यले...
मधेसका मुख्यमन्त्री सिंहद्वारा मन्त्रीहरूसँग कार्य सम्पादन करार सम्झौता
काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मन्त्रीहरूसँग कार्य सम्पादन करार सम्झौता गरेका छन् । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा मुख्यमन्त्री सिंहले मन्त्रीहरूसँग कार्य...
अर्थ मन्त्रालयले तयार पार्यो एकसय दिनको कार्ययोजना
काठमाडौं । अर्थ मन्त्रालयले एकसय दिनमा सम्पादन गर्ने कार्यहरुको कार्ययोजना तयार पारेको छ ।
कार्ययोजनामा मुलुकको समग्र अर्थतन्त्र सुधारको लागि उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग...
काम नगरेकालाई कारबाही गर्दा नाराजुलुस गर्दै हिँडे : मन्त्री भण्डारी
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले कान नगर्ने संस्थालाई कारबाही गर्दा नारा जुलुस गर्दै हिँडेको बताएका छन् । संसद्को उद्योग तथा...
प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्रीबिच भेटवार्ता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओली र अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माबिच भेटवार्ता भएको छ । शुक्रबार प्रधानमन्त्री ओली र उपविदेशमन्त्री वर्माबिच भेटवार्ता भएको हो ।
भेटवार्ताका...
अमेरिकी उपविदेशमन्त्री रिचार्ड नेपाल आइपुगे
काठमाडौँ । व्यवस्थापन तथा श्रोतसम्बन्धी अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्मा नेपाल आइपुगेका छन् । उनी अहिले अमेरिकी दुतावासमा दुतावासका प्रतिनिधिहरुसँग छलफल गरिरहेका छन् । उप...
घट्यो सुनचाँदीको मूल्य
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य आज तोलामा रु नौ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, बिहीबार प्रतितोला रु एक लाख...





































