गोटाकै १ लाख डलर पुग्यो बिट्क्वाइनको भाउ
न्यूयोर्क । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउ गोटाकै १ लाख डलर पुगेको छ । अमेरिकामा राष्ट्रपतिमा निर्वाचित भएका डोनाल्ड ट्रम्पले क्रिप्टो–मैत्री नीति अपनाउने आशामा विश्वको...
बिटक्वाइनको मूल्य १ लाख डलर नाघ्यो
काठमाडौं । क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य १ लाख अमेरिकी डलर नाघेको छ ।
बिहीबार (बिहान ९ बजे कारोबार भइरहँदा) बिटक्वाइनको मूल्य १ लाख ३ हजार अमेरिकी...
रविसहित १४ जनाविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ । वीरगञ्जको सानो पाइला...
एनपीएलमा विराटनगर किङ्सको पहिलो जित
१९ मंसिर, काठमाडौं । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो जित हात पारेको छ ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले रोहित पौडेलको कप्तानीमा...
म फेरि नयाँ ढंगबाट विद्रोहमा उत्रिसकेँ, सबैले साथ दिनोस्; प्रचण्ड
‘मैले प्रतिनिधिसभाबाट फेरि विद्रोह सुरु गरिसकेँ । षड्यन्त्रकारीहरूले जालझेल गरेर आफ्ना शक्ति अगाडि बढाएका छन् । जनयुद्धमा जस्तै फेरि जनताको तागत देखाउने बेला आयो’,...
पार्टी पुनर्गठन गर्न नसकिए इतिहासको बलिदानीलाई रक्षा गर्न सक्दैनौँ;जनार्दन शर्मा
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने बताएका छन् । गणतन्त्र सेनानी कोषले बुधबार काठमाडौँमा आयोजना गरेको सम्मान...
२७५० अंकमा झर्यो सेयर बजार
काठमाडौं । बुधबार सेयर बजारको परिसूचक नेप्से २४.९७ अंक घटेको छ । सो अंकको गिरावटपछि २७५० अंकमा कायम भएको छ । बजार घट्दा कारोबार...
लुम्बिनीले विराटनगरलाई दियो १९२ रनको लक्ष्य
काठमाडौं । लुम्बिनी लायन्सले नपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सलाई १९२ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले...
१० दिनको अवरोधपछि नागढुङ्गा सुरुङ मार्ग निर्माण कार्य फेरि सुरु
काठमाडौँ । स्थानीयले अवरोध गरेको १० दिनपछि नागढुङ्गा सुरुङ मार्ग निर्माण कार्य पुनः सुरु भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण गर्दा क्षति पुगेको...
विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
काठमाडौँ । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । काठमाडौँ, बर्दिया लगायतका जिल्लामा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको...





































