शान्ति सुरक्षाका साथै अनुशासन कायम गराउन आवश्यक छः गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशमा शान्ती सुरक्षाका साथै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका छन् ।
उनले पहिलो आवश्यकता शान्ती स्थापना गराउनु भएपनि त्यसँगै...
सीआइबीले समात्यो दुर्गा प्रसाईँलाई
काठमाडौं । अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।भक्तपुरस्थित आफ्नै घरबाट उनलाई सीआईबीको टोलीले पक्राउ गरेको हो ।
सोमबार मात्र प्रसाईंले ‘फेक...
सुनको मूल्यमा आज फेरि उच्च वृद्धि
सुनको मूल्य आज (मंगलबार) तोलामै दुई हजार रुपैयाँ बढेको छ। आज चाँदी पनि महँगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
आज सुनको मूल्य तोलामा दुई...
नेपाल एयरलाइन्सको मकालु विमानले सुरु गर्यो अन्तर्राष्ट्रिय उडान
काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को मकालु (९-एन एएलजेड) विमानले पनि नियमित उडान सुरु गरेको छ ।
अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी...
चेक बाउन्स मुद्दामा २ वर्ष कैद सुनाइएका गुन्डा नाइके सत्यमान लामा पक्राउ
काठमाडौं । गुन्डा नाइके सत्यमान लामा पक्राउ परेका छन् । चेक बाउन्स मुद्दामा कैदसहित जरिवाना फैसला सुनाइएका लामालाई प्रहरीले आइतबार साँझ पक्राउ गरेको हो...
मंसिर ८ देखि रास्वपाले दोस्रो चरणको आन्दोलन गर्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा...
उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टी हुन्छः विश्वप्रकाश शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनमा कांग्रेस पहिलो पार्टीको रुपमा प्रकट हुने दाबी गरेका छन् ।
आइतबार कीर्तिपुर नगरपालिकाको प्रमुख पदका आफ्ना पार्टीका...
कीर्तिपुरको मेयरमा कांग्रेसबाट डंगोलले गराए उम्मेदवारी दर्ता
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट कृष्णमान डंगोलले उम्मेदवारी दर्ता गराएका छन् । यही मंसिर १६ गते हुने उपनिर्वाचनका...
सेयर बजारमा पौने १२ अर्बको कारोबार
काठमाडौं । आइतबार सेयर बजारमा ११ अर्ब ७२ करोडको कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा १३.५ प्रतिशत बढी हो । अघिल्लो...
कीर्तिपुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रका महर्जनले गरे उम्मेदवारी दर्ता
काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रले उम्मेदवारी दर्ता गरेको छ । आइतबार नगरपालिकाको कार्यालयमा पुगेर माओवादी केन्द्रका शिवशरण महर्जनले उम्मेदवारी दर्ता गराएका...





































