अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत  यादवमाथि संसदीय सुनुवाइ सुरू

0
काठमाडौँ । अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवमाथि संसदीय सुनुवाइ सुरू भएको छ । बुधबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा यादवको सुनुवाइ सुरु भएको...

यातायात सहज बनाउनेबारे भौतिक र रक्षामन्त्रीबिच छलफल

0
काठमाडौँ । बाढी पहिरोले अवरुद्ध भएको सडक मर्मत गरि यातायात सहज बनाउने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र रक्षा मन्त्री मानवीर...

सरकारले विपद् व्यवस्थापनमा ध्यान नदिँदा ठुलो जनधनको क्षति भयो : प्रचण्ड

0
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिरो जान सक्ने पूर्वसूचना पाउँदासमेत सरकारले प्रभाकारी काम नगरेको आरोप लगाएका छन्...

एकीकृत समाजवादीका सांसदले १५ दिनको तलब राहत कोषमा जम्मा गर्ने

0
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले बाढी पहिरो प्रभावितका लागि १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् ।  एकीकृत समाजवादीका...

राष्ट्रियसभाका अध्यक्ष दाहालले गरे दुई विधेयक प्रमाणित

0
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित गरेका छन् । बुधवार अध्यक्ष दाहालले ती...

प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले  पेस गरे २४ बुँदे योजना

0
काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालय सुधारका लागि २४ बुँदे योजना पेस गरेका छन् । बुधवार संसदीय सुनुवाइ समितिमा उनले २४ बुँदे...

बाढी पहिरोले कृषि व्यवसायमा झन् समस्या थप्यो : भानुभक्त जोशी

0
काठमाडौँ । सांसद भानुभक्त जोशीले बाढी र पहिरोका कारण कृषि व्यवसायमा लागेकाहरुको अवस्था थप संकटमा परेको बताएका छन् । बुधबार कृषि समितिको बैठकमा बोल्दै...

विद्यार्थीको राष्ट्रिय सम्मेलनबारे निर्णय लिन माओवादी पदाधिकारी बैठक खुमलटारमा

0
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक खुमलटारमा बसिरहेको छ । अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनबारे आवश्यक निर्णय लिन बैठक बसेको हो । काठमाडौँ उपत्यकामा उपलब्ध...

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.ज्ञवाली नियुक्त

0
काठमाडौँ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.प्रदीप ज्ञवाली नियुक्त भएका छन् । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले डा. ज्ञवालीलाई प्रतिष्ठानको उपकुलपतिमा नियुक्त गर्ने...

बढ्यो सुनचाँदीको मूल्य

0
काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ तोलामा...