बीआरआईमा सहमति नजुटे परराष्ट्रमन्त्रीको चीन जाने हवाई रुट बदलिने
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले बीच ‘बेल्ट एन्ड रोड इनिसिएटिभ ९बीआरआई०’ को विषयमा सहमति जुट्न नसके परराष्ट्रमन्त्री आरजु राणा देउवा...
भारतका अर्बपती व्यवसायी गौतम अडानीविरद्ध अमेरिकामा मुद्दा
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिने अर्बपती व्यवसायी गौतम अडानीविरुद्ध अमेरिकामा धोखाधडी र घुस आरोपमा मुद्दा दायर भएको छ ।
अडानी ग्रुपका अध्यक्ष...
जिसस कैलालीको प्रमुखमा कांग्रेसकी चौधरी निर्विरोध निर्वाचित
कैलाली । जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा टीका चौधरी निर्विरोध निर्वाचित भएकी छन्।
प्रमुखमा उम्मेदवार दिएकी नागरिक उन्मुक्ति पार्टीकी रुपमति डगौराले उम्मेदवारी फिर्ता लिएसँगै कांग्रेसकी...
हिमालहरु हाम्रो पहिचान हो, यसको रक्षा सबैले मिलेर गर्नुपर्छ : डा. नारायण प्रसाद रेग्मी
काठमाडौं । पर्यटन विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मीले सरकारले हिमाली क्षेत्रमा हुने फोहोर नियन्त्रणको लागि धेरै कदमहरु चालिसकेको बताएका छन् ।
बुधबार काठमाडौंमा विश्व...
दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति, नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको...
पुथाउत्तरगंगा २ को वडाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्विरोध
काठमाडौं । रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जगत घर्ती निर्विरोध भएका छन् ।
कांग्रेस(एमालेको गठबन्धनबाट नेकपा एमालेका उम्मेदवार...
गभर्नरको एक वर्षको भत्ता ४४ लाख ९७ हजार
काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक वर्षको अवधिमा भत्ता तथा अन्य सुविधा शीर्षकमा ४४ लाख ९७ हजार रुपैयाँ बुझेका छन् ।...
वायु प्रदूषणको गम्भीर असर नियन्त्रण गर्न पाकिस्तानमा लकडाउन
काठमाडौं । पाकिस्तानमा बढ्दो प्रदूषणका कारण अवस्था गम्भीर बन्दै गएको छ ।
हालै पाकिस्तानको दोस्रो ठूलो सहर लाहोरमा प्रदूषणका कारण धुवाँको बाक्लो सतह बनेको थियो...
शान्ति सुरक्षाका साथै अनुशासन कायम गराउन आवश्यक छः गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले देशमा शान्ती सुरक्षाका साथै अनुशासन कायम गराउन आवश्यक रहेको बताएका छन् ।
उनले पहिलो आवश्यकता शान्ती स्थापना गराउनु भएपनि त्यसँगै...
नेपाल एयरलाइन्सको मकालु विमानले सुरु गर्यो अन्तर्राष्ट्रिय उडान
काठमाडौं । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को मकालु (९-एन एएलजेड) विमानले पनि नियमित उडान सुरु गरेको छ ।
अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी...





































