भारतमा बमको झुठो खबर दिएको आरोपमा एक जना पक्राउ
काठमाडौं । भारतीय वायुसेवा कम्पनीका विमानमा बम रहेको भन्दै गलत सूचना दिएको आरोपमा भारतीय प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
न्यूज१८ इण्डियाले उल्लेख गरेअनुसार,...
तिहार अर्थात् यमपञ्चक सुरु
काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रूपमा आरम्भ हुँदैछ । बिहान ११...
बालुवाटारबाट रास्वपाका कार्यकर्ताहरू पक्राउ
बालुवाटार । बालुवाटारमा भेला भएर सरकारविरुद्ध प्रदर्शनमा उत्रिन खोजेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पार्टी सभापति रवि लामिछाने सहकारी ठगीमा...
गृहमन्त्री लेखक र रास्वपा उपसभापति अर्यालबिच भेट
काठमाडौँ । गृहमन्त्री रमेश लेखक र राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोल प्रसाद (डिपी) अर्यालबिच भेटवार्ता भएको छ । सोमबार साँझ गृहमन्त्रीसँग भेट भएको हो...
मन्त्रिपरिषदको बैठक आज बस्दै
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार साँझ ५ बजे बस्ने गरी मन्त्रिपरिषदको बैठक बोलाइएको छ ।
बैठकमा...
२ करोड भोट ल्याएपनि भ्रष्टाचारमा अनुसन्धान हुनुपर्छः रघुजी पन्त
काठमाडौँ । नेकपा एमाले सांसद रघुजी पन्तले सबभन्दा बढी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा चलाएका व्यक्तिहरु पूर्वगृहमन्त्रीहरु रहेको टिप्पणी गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान...
चार दिनपछि २७.४१ अंकले बढ्यो सेयर बजार
काठमाडौँ । चार कारोबार दिनपछि सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ । तीन दिन लगातार घटेको बजार चौथौ दिनमा २७.४१ अंकले बढेको हो...
सरकार कुनैपनि अनुसन्धानमा मानिसको मुख होइन, तथ्य र प्रमाण हेर्छः गृहमन्त्री लेखक
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कुनैपनि आपराधिक कार्यको अनुसन्धान मानिसको मुख हेरेर नभई तथ्य र प्रमाणका आधारमा हुने स्पष्ट पारेका छन् ।
सोमबार संसद्को राज्य...
अख्तियार एक्लैले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैनः प्रमुख आयुक्त राई
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईले भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार एक्लैले केही गर्न नसक्ने भएकाले सबैको सहयोग अनिवार्य हुने बताएका...
राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री जाने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा जाने भएका छन् । समितिको ४१ औँ बैठक दिउँसो सवा...





































