एनआरएनएले थाइल्यान्ड र कम्बोडियामा सम्मेलन गर्दै
काठमाडौँ । गैरआवासीय नेपाली संघ एनआरएनएले थाइल्यान्ड र कम्बोडियामा छुट्टाछुट्टै सम्मेलन गर्ने भएको छ । आइतबार बालुवाटारस्थित संघको सचिवालयमा आयोजित पत्रकार सम्मेलनमा सम्मेलनबारे जानकारी...
रवि लामिछानेलाई काठमाडौँ परिसर लगियो
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिने भएको छ । काठमाडौँ जिल्ला अदालतको आदेश लगत्तै उनलाई...
संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्र चलायमान हुँदैछः पर्यटनमन्त्री पाण्डे
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले संस्कृति, पर्यटन र नागरिक उड्डयन क्षेत्रलाई चलायमान बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन् ।
आइतबार...
रवि लामिछानेको बयान सकियो, बहस सुरु
काठमाडौँ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरण मुद्दामा रास्वपाका सभापति रवि लामिछानेको बयान सकिएको छ । आइतबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश माधव प्रसाद अधिकारीको...
अधिकार लिन पनि सक्ने र दिन पनि सक्ने प्रदेश चाहिएको हो : प्रमुख शाह
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले स्थानीय तहलाई बलियो बनाउन अधिकार दिन सक्ने प्रदेश सरकार चाहिएको बताएका छन् । आज बागमती प्रदेश मुख्यमन्त्री...
राष्ट्रपति समक्ष महान्यायाधिवक्ताको कार्यालयको प्रतिवेदन पेश
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष महान्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८०÷०८१ को प्रतिवेदन पेश गरिएको छ ।
राष्ट्रपति भवन शीतलनिवासमा आइतबार आयोजित कार्यक्रममा महान्यायाधिवक्ता रमेश...
संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुन्छः सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदीय प्रणालीभित्र दलहरूको भूमिका प्रमुख हुने बताएका छन् । आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दलीय प्रणालीमा आधारित...
इन्जिनियरविरुद्ध झण्डै ५ करोडको मुद्दा दायर
काठमाडौँ । जलश्रोत तथा सिंचाइ विभागमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध झण्डै ५ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार...
गौतम गोबिन्दको मार्मिक गीत “भिसा हातैमा”सार्वजनिक
काठमाडौँ ।स्वरका धनि गोबिन्द गौतम र समीक्षाअधिकारीको आवाजमा रहेको एक्दमै मार्मिक गीत" भिसा हातैमा" सार्बजनिक भएको छ!!
गौतम गोबिन्द नेपाली गीत सङ्गीतको क्षेत्रमा क्रियाशिल कलाकार...
सुनसरीमा भरूवा बन्दुकसहित ५ जना पक्राउ
सुनसरी । सुनसरीमा भरूवा बन्दुकसहित पाँच जना पक्राउ परेका छन् । धरान उपमहानगरपालिका–१९ हरियाली चारकोसे जंगलबाट १ थान भरूवा बन्दुक, भरूवा बन्दुकमा लाग्ने फलामको...





































