प्रधानमन्त्री ओली र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटघाट भएको छ ।
प्रधानमन्त्री ओली पूर्व राष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास बुढानीलकण्ठ पुगेका...
कोइकाले गण्डकीको प्राविधिक शिक्षामा ९० लाख डलर खर्चिने, भयो सम्झौता
पोखरा । कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका)को आर्थिक सहयोगमा गण्डकी सरकारले प्राविधिक शिक्षालय निर्माण गर्न लागेको छ । कोइका र गण्डकी सरकारबीच शुक्रबार सहयोग...
दुई हजारले बढ्यो सुनको मूल्य
काठमाडौँ । शुक्रवार सुनको मूल्य दुई हजार रुपैयाँले बढेको छ । सुनको भाउ आज प्रतितोला एक लाख ५३ हजार ५०० रुपैयाँ पुगेको हो ।
नेपाल...
यूनको गिरफ्तारीलाई लिएर दक्षिण कोरियामा हङ्गामा
सोल । दक्षिण कोरियामा राजनीतिक संकट झन् झन् गहिरिँदै गएको छ । यतिबेला महाभियोगको सामना गरिरहेका राष्ट्रपति युन सुक येओललाई पक्राउ गर्नु अनुसन्धानकर्ताहरूलाई निकै...
कोशीमा उच्च रक्तचापका बिरामी बढे, झापा बढी प्रभावित
धनकुटा । कोशी प्रदेशमा नसर्ने प्रकृतिका उच्च रक्तचाप (ब्लड प्रेसर), मधुमेह, श्वासप्रश्वास एवं दम रोगसँग सम्बन्धित बिरामी बढिरहेको प्रदेश स्वास्थ्य कार्यालय धनकुटाले जनाएको छ...
स्थायी समिति बैठकमा प्रचण्डको ब्रिफिङ– ओली सरकारको आयु धेरै छैन
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको नेपाली कांग्रेस र नेकपा एमाले सम्मिलित गठबन्धन सरकारको आयु...
प्रदेश सरकारले मानवलाई सडकमा आउन नपर्ने गरी भूमिका खेल्छ: मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मानवलाई सडकमा आउन नपर्ने गरी घरपरिवार, समाज र राज्यले भूमिका निर्वाह गर्न आवश्यक रहेको बताएका छन् ।...
आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको भूमिका महत्वपूर्णः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आधुुनिक र समृद्ध नेपाल निर्माणका लागि संस्कृत शिक्षाको उन्नयनले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार...
निमोनियाका कारणले सचिन परियारको निधनः अस्पताल
काठमाडौँ । बालगायक सचिन परियारको बिहीबार बिहान निधन भएको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालका अनुसार निमोनियाका कारणले उनको निधान भएको हो ।
अस्पताल स्रोतका...
जागिर छाड्छु भन्न नसकेर कर्मचारीले काटे आफ्नै चार औँला
नयाँ दिल्ली । ‘हुन्न’, ‘नाइँ’ वा ‘गर्दिन’ भन्न सजिलो छ जस्तो तपाईंलाई लाग्न सक्छ । तर केही मानिसका लागि ‘नाइँ’ भन्नु भन्दा सहज आफैँलाई...





































