बाढी प्रभावित शैक्षिक संस्थामा पढाइको वातावरण सिर्जना कांग्रेसको माग
काठमाडौँ । सत्ता साझेदार दल नेपाली नेपाली कांग्रेस केन्द्रीय शिक्षा विभागले बाढी प्रभावित शैक्षिक संस्थामा पढाइको वातावरण सृजना गर्न सरकारसँग कांग्रेसको माग गरेको छ...
विपद्मा परी घाइते भएकालाई उपचारबाट वञ्चित हुन दिँदैनौँ : मन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले विपद्मा परी घाइते भएकाहरूलाई सरकारले निःशुल्क उपचार गरिरहेको बताएका छन् । बिहीबार राष्ट्रिय ट्रमा सेन्टरमा मनसुनजन्य विपद्बाट...
प्रधानमन्त्री ओलीसँग बङ्गलादेशका मन्त्री हसनको भेट
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालमा रहेकी बङ्गलादेशको वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोतमन्त्री सैयदा रिजवाना हसनले आज शिष्टाचार भेट गरेकी छिन् ।
प्रधानमन्त्री...
देशभरबाट १७ हजार प्रभावितहरूको उद्धार : गृह मन्त्रालय
काठमाडौँ । मनसुन जन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई सकुशल उद्धार...
अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत यादवमाथि संसदीय सुनुवाइ सुरू
काठमाडौँ । अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवमाथि संसदीय सुनुवाइ सुरू भएको छ । बुधबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा यादवको सुनुवाइ सुरु भएको...
यातायात सहज बनाउनेबारे भौतिक र रक्षामन्त्रीबिच छलफल
काठमाडौँ । बाढी पहिरोले अवरुद्ध भएको सडक मर्मत गरि यातायात सहज बनाउने विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र रक्षा मन्त्री मानवीर...
सरकारले विपद् व्यवस्थापनमा ध्यान नदिँदा ठुलो जनधनको क्षति भयो : प्रचण्ड
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढी पहिरो जान सक्ने पूर्वसूचना पाउँदासमेत सरकारले प्रभाकारी काम नगरेको आरोप लगाएका छन्...
एकीकृत समाजवादीका सांसदले १५ दिनको तलब राहत कोषमा जम्मा गर्ने
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले बाढी पहिरो प्रभावितका लागि १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् ।
एकीकृत समाजवादीका...
राष्ट्रियसभाका अध्यक्ष दाहालले गरे दुई विधेयक प्रमाणित
काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सार्वजनिक सेवा प्रसारण विधेयक, २०७७ र नेपाल विश्वविद्यालय विधेयक, २०७९ प्रमाणित गरेका छन् । बुधवार अध्यक्ष दाहालले ती...
प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले पेस गरे २४ बुँदे योजना
काठमाडौँ । सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्यायालय सुधारका लागि २४ बुँदे योजना पेस गरेका छन् ।
बुधवार संसदीय सुनुवाइ समितिमा उनले २४ बुँदे...





































