त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा, माला नल्याउन आग्रह
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सुरक्षा जाँच उपकरण खादा, मालाले बिग्रिएको भन्दै बाहिर देखिने गरी नल्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्ड्यन प्राधिकरण कार्यालय आग्रह...
संवैधानिक परिषद्को बैठक स्थगित
काठमाडौँ । संवैधानिक परिषद्को बैठक स्थगित भएको छ । राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले बुधबार अपराह्न ५ बजेका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिए...
लुम्बिनी प्रदेशसभामा स्थानीय सेवा गठनको विधेयक पेस
काठमाडौँ । लुम्बिनी प्रदेशसभामा आज स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदन सहितको विधेयक पेस भएको छ । प्रदेश...
सुवास नेम्वाङका नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने ओलीको घोषणा
काठमाडौँ । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको नाममा केन्द्रीय प्रतिष्ठान निर्माण गर्ने घोषणा गरेका छन् । बुधबार...
नियमापत्तिमाथि निर्णय गर्ने अधिकार सभामुखलाई छ : महेश बर्तौला
काठमाडौँ । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले प्रतिनिधिसभाका सभामुखलाई नियमापत्तिमाथि निर्णय गर्ने अधिकार रहेको भन्दै हिंसा शब्दबारे सभामुखको निर्णयमा सभामुखमाथि नै आक्षेप लगाउनु दुःखद...
लुम्बिनी प्रदेशका विवादित मन्त्री कुर्मीले मुख्यमन्त्रीलाई बुझाए राजीनामा
काठमाडौँ । लुम्बिनी प्रदेशका वन तथा वातावरणमन्त्री बादशाह कुर्मीले बुधबार राजीनामा बुझाएका छन् । उनले मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा बुझाएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ...
बैंकिङ प्रणालीको ४० अर्ब तान्दै राष्ट्र बैंक
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबार बैंकिङ प्रणालीमा रहेको ४० अर्ब रुपैयाँ तान्ने भएको छ । कर्जाको माग सुस्त भएपछि बैंकमा थुप्रिएको पैसा राष्ट्र...
सभामुखको रुलिङः हिंसा शब्द असंसदीय हैन‚ रेकर्डबाट हटाउन पर्दैन
काठमाडौँ । सभामुख देवराज घिमिरेले हिंसा शब्द असंसदीय नभएको भन्दै रेकर्डबाट हटाउन नपर्ने बताएका छन् । उनले सोही रूलिङ आगामी दिनमा शब्द छनोट गर्दा...
उपसभामुखको पद दुरुपयोग भएको हो : सांसद गौतम
काठमाडौँ । सत्तारूढ दल नेपाली कांग्रेस सांसद प्रतिमा गौतमले इन्दिरा रानामाथि प्रश्न नउठी उपसभामुख पदमा प्रश्न उठेको बताएकी छन् । उनले पदीय जिम्मेवारी र...
कांग्रेसको पर्यटन विभागमा १० जना सदस्य मनोनीत
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य आङ्गेलु शेर्पा प्रमुख रहेको पर्यटन विभागको सदस्यमा १० जनालाई मनोनयन गरेका छन् ।
मनोनीत सदस्यहरूमा खुम...





































