बेचन झा को हो बालकोट र बूढानीलकण्ठलाई थाहा छ : लेखनाथ दाहाल
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले बेचेन झा पक्राउ गरेपछि गठबन्धन बदलिएको दाबी गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले...
कांग्रेस–एमालेले विपद्मा पनि सरकारलाई काम गर्न दिएनन् : सांसद ढकाल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले कांग्रेस–एमाले नेतृत्वले सरकारलाई कामै गर्न नदिएको आरोप लगाएका छन् । नयाँ सरकार आउँदै छ भनेर...
एमाले–माओवादी समीकरण किन भत्कियो भनेर ओलीले जवाफ दिनुपर्छः सांसद दाहाल
काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले एमाले–माओवादी केन्द्रको समिकरण भत्किनुका कारणबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिनुपर्ने बताएका छन् । मङ्गलवार प्रतिनिधि...
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गरेका छन् । संघीय संसदको दुवै सदनको बैठक भई...
प्रधानमन्त्रीलाई थप दुई वटा मन्त्रालयको कार्यभार
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले थप दुई वटा मन्त्रालयको कार्यभार प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्ने गरी तोकेका छन् ।जसपाका दुई मन्त्रीले राजीनामा दिएसँगै राष्ट्रपतिले सोमबार...
रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ । निलम्बित महामन्त्री मुकुल ढकालबारे निर्णय गर्न पार्टी केन्द्रीय कार्यलयमा मंगलबार बिहान...
अभिलेख संरक्षण ऐनबारे समितिमा छलफल
काठमाडौँ । संसदीय समितिले अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गरिएको छ । राष्ट्रिय सभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन...
राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन प्रतिनिधि सभामा पेस
काठमाडौँ । ‘राष्ट्रिय समावेशी आयोगको पाँचौँ वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७९/८०)’ प्रतिनिधि सभामा पेस गरिएको छ ।सोमवार बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको...
संसदमा सांसद् विकले गृहमन्त्रीको धोती खुस्कियो भनेपछि
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद् शान्ति विकले गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनामिनामा काण्डले धोती खुस्किएको भनेपछि रास्वपाका सांसद् मनिष झाले नियमापत्ति गरेका छन्...
अल्पमतमा परेका प्रधानमन्त्री एक सेकेन्ड पनि पदमा बस्न मिल्दैन : ठाकुर गैरे
काठमाडौँ । एमालेका सांसद ठाकुर गैरेले अल्पमतमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई एक सेकेन्ड पनि सरकारमा बस्न नमिल्ने जिकिर गरेका छन् । सोमबार प्रतिनिधिसभा...





































