कीर्तिपुरको मेयरमा कांग्रेसबाट डंगोलले गराए उम्मेदवारी दर्ता
काठमाडौँ । स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट कृष्णमान डंगोलले उम्मेदवारी दर्ता गराएका छन् । यही मंसिर १६ गते हुने उपनिर्वाचनका...
सेयर बजारमा पौने १२ अर्बको कारोबार
काठमाडौं । आइतबार सेयर बजारमा ११ अर्ब ७२ करोडको कारोबार भएको छ । कारोबार रकम अघिल्लो दिनको तुलनामा १३.५ प्रतिशत बढी हो । अघिल्लो...
कीर्तिपुर नगरपालिकाको मेयरमा माओवादी केन्द्रका महर्जनले गरे उम्मेदवारी दर्ता
काठमाडौँ । कीर्तिपुर नगरपालिकाको मेयर पदमा माओवादी केन्द्रले उम्मेदवारी दर्ता गरेको छ । आइतबार नगरपालिकाको कार्यालयमा पुगेर माओवादी केन्द्रका शिवशरण महर्जनले उम्मेदवारी दर्ता गराएका...
कीर्तिपुरको मेयरमा जसपा नेपालबाट तेस्रोलिंगी महिला उम्मेदवार
काठमाडौं । १६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि जसपा नेपालबाट तेस्रो लिङ्गी महिला दीपक महर्जन (हनी) र राजीव महर्जन (मौनी) ले उम्मेदवारी दिएका...
गृहमन्त्री लेखकसित एसएसबी महानिर्देशकको भेटवार्ता
काठमाडौं । गृहमन्त्री रमेश लेखकसँग भारतीय सशस्त्र सीमा सुरक्षा बल ९एसएसबी० का महानिर्देशक अमृतमोहन प्रसाद नेतृत्वको टोलीले भेटवार्ता गरेको छ ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा आज...
कीर्तिपुरको मेयरमा रास्वपाले उम्मेदवारी नदिने
काठमाडौं । कीर्तिपुरको मेयरका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी नदिने बताएको छ ।
यही मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने रास्वपाका...
कीर्तिपुरको मेयरमा नेसपाका दिलकुमार महर्जनको उम्मेदवारी दर्ता
काठमाडौं । कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी ९नेसपा०का दिलकुमार महर्जनले उम्मेदवारी दर्ता गरेका छन् ।
यही मंसिर १६ गते...
हवाई भाडा बढी लिनेलाई कारबाही गर्छौंः मन्त्री पाण्डे
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले मनपरी हवाई भाडा वृद्धि गरी यात्रुलाई ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
उपभोक्ताहरुको...
यो सरकार उल्ट्याएर बन्ने हाम्रै सरकार होः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको सरकारपछि फेरि माओवादीकै नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् ।
शनिबार माओवादीको काभ्रे– काठमाडौं सम्पर्क...
मायादेवी मन्दिरमा लुम्बिनी लायन्सको जर्सी सार्वजनिक
लुम्बिनी । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली लुम्बिनी लायन्सले अफिसियल जर्सी सार्वजनिक गरेको छ ।
आफ्नै क्षेत्र लुम्बिनीको मायादेवी मन्दिरमा पुगेर लुम्बिनी लायन्सले जर्सी...





































