सामाजिक सञ्जालसम्बन्धी विधेयक पुनःलेखन गर्नुपर्छः शेखर कोइराला
नेपाली कांग्रेसका सांसद एवं नेता डा. शेखर कोइरालाले संविधानलाई अक्षरशः पालना गरेर कानुन बनाउनुपर्ने बताएका छन्।
बिहीवार काठमाडौंमा अभिव्यक्ति स्वतन्त्रताको कसीमा सामाजिक सञ्जाल विधेयक २०८०...
बढ्यो सेयर बजार, १० अर्ब ३२ करोडको कारोबार
काठमाडौं । बिहीबार सेयर बजारको परिसूचक नेप्से १३.९५ अंक बढेको छ । यो अंकको वृद्धिसँगै नेप्से २७४८ अंकमा कायम भएको छ । यस दिन...
स्वर्णिम वाग्लेसहित रास्वपाका केन्द्रीय नेताहरूविरुद्ध सर्वोच्चमा मुद्दा
उपसभापति स्वर्णिम वाग्लेसहित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय नेताहरूविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ।
सहकारी ठगी प्रकरणमा सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान भइरहेका बेला...
आज पनि सुनको मूल्यमा उच्च गिरावट
सुनको मूल्यमा आज पनि उच्च गिरावट भएको छ।
मंगलबार तोलामै चौबीस सय रुपैयाँ घटेको सुनको मूल्य आज थप २२ सय रुपैयाँ घटेको हो। विगत पाँच...
रवि लामिछानेसँग तेस्रो दिन बयान लिन सुरु
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आज (बिहीबार) तेस्रो दिन पनि जारी छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रवक्ता, डीएसपी लक्ष्मी...
काठमाडौं बन्यो विश्वकै छैटौं प्रदूषित सहर
काठमाडौं । काठमाडौं विश्वकै छटौं प्रदूषित सहर बनेको छ । स्विटजरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार यो समाचार तयार पार्दासम्म काठमाडौंको प्रदूषण १ सय ७०...
विश्वकप छनोटको निर्णायक खेलमा युएईविरुद्ध नेपाललाई ८४ रनको लक्ष्य
काठमाडौं । आईसीसी यू-१९ महिला टी-२० विश्वकप छनोटअन्तर्गत युएईविरुद्धको खेलमा नेपालले ८४ रनको लक्ष्य पाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २०...
१४ अंकले घटेको बजारमा झण्डै ८ अर्बको सेयर किनबेच
सेयरबजारमा आज झण्डै ८ अर्बको खरिदबिक्री भएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार ७ अर्ब ९१ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको हो।
उक्त कारोबारमा जानकी...
पाठेघरको क्यान्सरविरुद्धको खोप निःशुल्क लगाउने स्वास्थ्यमन्त्री पौडेलको निर्णय
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन देशैभरका किशोरीहरूलाई निःशुल्क खोप लगाउने निर्णय गरेका छन्।
मंगलबार मन्त्रिस्तरीय निर्णय भएपछि यही माघ २३...
बुधबार ५० अर्ब लगानीयोग्य रकम खिच्दै राष्ट्र बैंक
बैंक तथा वित्तीय संस्थाहरुमा तरलता अधिक हुन थालेपछि राष्ट्र बैंकले धमाधम पैसा खिच्न थालेको छ।
बुधबार पनि बैंकले बैंक तथा वित्तीय संस्थाबाट ५० अर्ब रुपैयाँ...





































