Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the Newsmag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6121
Top 2 News - The News Buzzer

१० महिनापछि औपचारिक रूपमा हट्यो टिकटकमाथिको प्रतिबन्ध

0
काठमाडौँ । सरकारले औपचारिक रूपमा टिकटकमाथिको प्रतिबन्ध हटाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै टिकटकमाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाइएको जानकारी गराएको...

बर्थिङ सेन्टरमा सुत्केरी महिलाको मृत्यु भएपछि तनाव

0
रौतहट । रौतहटको गरुडा नगरपालिका–५ शिवनगरस्थित स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा एकजना सुत्केरी महिलाको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ । चिकित्सकको लापरबाहीले सुत्केरी...

विद्यार्थीले छात्रवृत्ति पाए नपाएको सरकारले अनुगमन गर्छ: प्रधानमन्त्री

0
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विपन्न विद्यार्थीलाई छात्रवृत्तिका लागि अनुदान रकम पठाएको बताएका छन् । उनले सबै स्थानीय तहमा विद्यार्थीहरूले छात्रवृत्ति पाएरनपाएको...

एआईजी ज्ञवालीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

0
काठमाडौँ । प्रहरीका एआईजी श्यामलाल ज्ञवाली र ३ जना डीआईजीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उमेरहदका कारण अवकाश...

नेकपा एमाले इच्छाकामना ४ को अध्यक्षमा सिलवाल

0
काठमाडौँ । नेकपा (एमाले) वडा कमिटी इच्छाकामना गाउँपालिका ४ को अध्यक्षमा घनश्याम सिलवाल चयन भएका छन् । मंगलबार सम्पन्न पार्टीको दोस्रो वडा अधिवेशनले सिलवालको...

डेढ घण्टा पछि सर्‍यो एमाले पोलिटब्युरो बैठक

0
काठमाडौँ । नेकपा एमालेको पोलिटब्युरो बैठक डेढ घण्टा पछि सरेको छ ।  ‘११ बजेलाई तय भएको बैठक साढे १२ बजेलाई सरेको छ’, सचिव योगेश...

भारतसँग एयर रुट मिलाउन टेक्निकल टिमको मिटिङ गर्ने सहमति भएको छ : आरजु राणा

0
काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले संसद्को अन्तर्राष्ट्रिय तथा पर्यटन समितिको बैठकमा उठेका प्रश्नको जवाफ दिएकी छिन् ।  सो क्रममा उनले आफ्नो भारत भ्रमण ...

वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन थापाको योगदान धेरै छः सभापति देउवा

0
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सत्ता गठबन्धन बनाउन क्याप्टेन रामेश्वर थापाको ठुलो योगदान रहेको बताएका छन् । शनिबार काठमाडौँमा क्याप्टेन...

कांग्रेस महामन्त्रीद्वयको प्रतिवेदनमाथि सहमति नजिक

0
काठमाडौं । नेपाली कांग्रेसको आज बसेको शीर्ष नेताको बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठक भोलि दिउँसो १ बजेसम्मका लागि सारिएको छ । आजको बैठक...

विकास निर्माणमा सत्ता पक्ष र प्रतिपक्ष नभनौँः अर्थमन्त्री पौडेल

0
बुटवल । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विकास निर्माणका काममा सत्ता पक्ष प्रतिपक्षसँग सँगसँगै हिँड्नुपर्ने बताएका छन् । बुटवलमा लुम्बिनी प्रदेश गौरवको आयोजना लुम्बिनी...