सुन तोलामा १२०० बढ्यो
काठमाडौं । सुनको मूल्य आज तोलामा १२०० रुपैयाँले बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको एक लाख ५६ हजार ६००...
अदालत परिसरमा वरिष्ठ अधिवक्तालाई दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ
काठमाडौं । जिल्ला अदालत, काठमाडौं परिसरमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललित केसी रहेको जिल्ला...
रोकिएको भूमि अध्यादेश प्रधानमन्त्रीको प्रतिबद्धतापछि जारी
काठमाडौं । मन्त्रिपरिषद्बाट सिफारिस भएकामध्ये चार वटा अध्यादेश जारी भएको तीन दिनपछि राष्ट्रपति कार्यालयले भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्योदश–०८१ जारी गरेको छ...
रविले बुझाए धरौटी रकम
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेले धरौटीबापतको रकम बुझाएका छन् । लामिछानेले प्रभु बैंकको बैंक ग्यारेन्टी धरौटीको रुपमा बुझाएका हुन् ।
यसअघि...
निर्माण व्यवसायीद्वारा चरणबद्ध आन्दोलनको घोषणा
काठमाडौँ । निर्माण व्यवसायीहरूले चरणबद्ध रूपमा आन्दोलनमा जाने घोषणा गरेका छन् । यही माघ ३ गतेदेखि चरणबद्ध रूपमा आन्दोलनमा जाने तयारी भएको नेपाल निर्माण...
भूमिसम्बन्धी अध्यादेश आज जारी हुन्छः प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूमिसम्बन्धी अध्यादेश आज जारी हुने बताएका छन् । बुधवार बिहान बालुवाटारमा उद्योगी व्यवसायीहरूले अध्यादेशका सम्बन्धमा दिएको धन्यवाद ज्ञापन...
कांग्रेस सभापति देउवाले पार्टीका मन्त्रीहरूसँग छलफल गर्ने
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका तर्फबाट मन्त्री भएकाहरूलाई छलफलका लागि बोलाएका छन् । सभापति देउवाले आफ्नो पार्टीका मन्त्रीहरूलाई बिहीबार बिहान आफ्नै...
अर्थतन्त्रलाई सबल बनाउन सरकारले ध्यान दिएको छः प्रधानमन्त्री
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घसहित निजी क्षेत्रका सङ्घ–संस्थाले हालै जारी भएका अध्यादेशले मुलुकमा लगानी र व्यवसायको वातावरण अभिवृद्धि हुने जनाउँदै नेपाल सरकारलाई धन्यवाद...
दक्षिण कोरियामा पक्राउ पर्ने पहिलो राष्ट्रपति बने येओल
सोल । दक्षिण कोरियामा निलम्बित राष्ट्रपति यून सुक येओललाई पक्राउ गरिएको छ । हप्तौँदेखि अनुसन्धानकर्ता र उनका सुरक्षाकर्मीहरूबिच घम्साघम्सीपछि अन्ततः अनुसन्धानकर्ताहरूले बुधवार बिहान युओललाई...
थुनछेक बहसका लागि रवि लामिछानेलाई अदालत ल्याइयो
काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई थुनछेक बहसका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ ।
काठमाडौंको स्वर्णलक्ष्मी...