काठमाडाैं । उत्तरी चीनको शान्सी प्रान्तमा भीषण आँधी र बाढीका कारण राजमार्गको पुल भत्किँदा एघार जानाको मृत्यु भएको छ । ३० जनाभन्दा बढी बेपत्ता भएको अन्तर्राष्ट्री सञ्चारले जनाएको छ ।
शुक्रबार राति ८ः४० बजे आएको भिषण वर्षाले निम्त्याएको आकस्मिक बाढीका कारण शान्सी प्रान्तको साङ्लुओ नदीमा रहेको पुल भत्किएको बताएको हो ।