काठमाडौँ, २ असार गैरआवसीय नेपाली संघले बिहीबार काठमाडौँमा आयोजना गरेको 'नागरिकता , मताधिकार, लगानी तथा वैदेशिक रोजगार गोष्ठी'मा सम्बोधन गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा । तस्वीर ः रोशन सापकोटा, रासस

काठमाडाैं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बैठक शनिबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बस्नेगरी बोलाइएको छ ।

बैठकमा नयाँ सरकार गठन र समसामयिक विषयमा छलफल हुने बताइएको छ । साथै केपी शर्मा ओली नेतृत्वकाे सरकारमा पठाउने मन्त्रीबारे आज निर्णय लिने पार्टीको तयारी छ ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here