काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र भारत, श्रीलंका, पाकिस्तान र माल्दिभ्सका डाइरेक्टर जनरल, स्टाफ अधिकृत, समन्वय अधिकृत तथा क्याडेटहरूले शिष्टाचार भेट गरेका छन् ।

सोमबार उनीहरुले राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति पौडेलसमक्ष शिष्टाचार भेट गरेका हुन् । उनीहरु नेपाली सेनाको  निमन्त्रणामा युथ एक्सचेन्ज प्रोग्राम (वाइपी) मा सहभागी हुन नेपाल आएका हुन् । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here