Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131

Deprecated: Function seems_utf8 is deprecated since version 6.9.0! Use wp_is_valid_utf8() instead. in /home/thenewsb/public_html/wp-includes/functions.php on line 6131

काठमाडाैं । मनसुन सक्रिय भएसँगै ठूला नदी र खोलामा पानीको बहाव बढ्दो छ ।

प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार रहेको काठमाडौं उपत्यका भित्रका नदीहरुमा उर्लिएको बाढीका कारण तटीय क्षेत्रका बस्तीहरु डुबानमा परेका छन् । राहत र उद्धारमा कमी भएको पीडितहरुको गुनासो छ ।

विशेषगरी बागमती र सहायक नदीहरुमा बाढी उर्लिएको छ । मानव बस्ती बढ्दा नदी साँघुरिएका छन् र जोखिम दिनप्रतिदिन बढ्दो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here