काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शपथ लिएका छन् । बुधबार बिहान उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

एमाले संसदीय दलका उपनेता समेत रहेका आर्चायलाई सोमबार संविधान १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।

उनले आजै ८ सदस्सीय मन्त्रिमण्डल विस्तार गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here