काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बिहीबार बिहान ११ बजे बैठक बोलाइएको छ ।

बैठकमा संगठनको आन्तरिक रणनीति, आगामी कार्यक्रम र कार्यदिशा तथा दलको अधिवेशनको तयारीबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here