काठमाडाैं । नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
शनिबार पार्टी मुख्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले एमाले अध्यक्ष ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गरेको हो ।