काठमाडौँ । राजधानीको तिलगंगामा एक जनाको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका वडा वडा नम्बर ८ स्थित तिलगंगाको क्रियापुत्री घर पछाडि बागमतीको पुलमा सशस्त्र प्रहरीको टोलीले शव फेला पारेको हो।  

 सशस्त्र प्रहरी  बल मन्दिर सुरक्षा बेस पशुपतिनाथबाट खटिएको टोलीले उक्त शव फेला पारेको हो । उक्त शवको सनाखत हुन बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here