काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद बैठकपछि पार्टी कार्यालयबाट विशेष सम्बोधन गर्ने भएका छन् ।
देशमा विकसित पछिल्लो राजनैतिक घटनाक्रमको विषयमा पार्टी कार्यालय पेरिडाँडाबाट उनलले आज विशेष सम्बोधन गर्न लागेका हुन् ।
उनले संसदबाट केहीबेरमा विश्वासको मत लिन लागेका छन् । तर, उनले विश्वासको मत नपाउने निश्चित छ ।