काठमाडाैं । सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको जानकारी पाएपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विमानस्थल जाँदैछन् ।

आज बिहान ११ बजेर ११ मिनेटमा सौर्य एयरको विमान पोखरा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी भएको थियो ।

पाइलट मनिषरत्न शाक्यलाई जिवित उद्दार गरि केएमसी अस्पताल पुर्‍याइएको छ । तीन जनाको टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here