काठमाडाैं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा मृत्यु भएका १८ जनाको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि लगिएको छ ।

सबै शवको पोस्टमार्टम गर्न करिब तीन दिन लाग्ने शिक्षण अस्पतालले जानएको छ । सबै प्रक्रिया सुरु गरेर आजै पोष्टमार्टम सुरु गरिने अस्पतालले जनाएको छ ।

बुधबार बिहान ०२ रनवेबाट २० तर्फ उड्ने क्रममा दुर्घटनामा परेको थियाे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here