काठमाडौं । भक्तपुरस्थित यातायात कार्यालयको सर्भर डाउन भएको छ ।

आइतबार यातायात कार्यालयले एक सूचना जारी गर्दै सेवा अवरूद्ध भएको जानकारी दिएको हो ।

सूचनामा भनिएको छ, ‘आज बिहान सर्भरमा प्राविधिक समस्या आउँदा र्कायालयबाट हुने सेवा सवारी चालक अनुमती पत्र बितरण सम्बन्धी कार्य बिहीबारका दिन प्रदान हुनेगरी हाललाई सेवा स्थगित गरिएको छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here