काठमाडौँ – सरकारले काठमाडौँ विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ नेचुरोपेथी एण्ड योगिक साइन्स स्थापना गर्ने भएको छ।

संसदमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री वर्षमान पुनले उक्त जानकारी दिएका हुन्।

उक्त कलेजको पूर्वाधार निर्माणका लागि बजेटको व्यवस्था गरिएको उनले जानकारी दिए।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी श्रीमती सीता दाहालको केहीसमयअगाडि निधन भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here