काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्यको एयरलाइन्सको विमान दुर्घटना भएको छ ।
जहाज उड्ने क्रममा दुर्घटना भएको हो । दुर्घटनाका कारण विमानमा आगो लागेको छ ।
अग्नि नियन्त्रक र सुरक्षाकर्मीको टोली नियन्त्रणको प्रयासमा छन् ।
थप विवरण आउन बाँकी छ ।