Bishal Puri
रहेनन् हलिउड अभिनेता जिन ह्याकम्यान, पत्नी र कुकुर पनि मृत भेटिए
लस एञ्जलस । हलिउडबाट एउटा दुखद खबर आएको छ । चर्चित अभिनेता जीन ह्याकम्यान र उनकी पत्नी बेट्सी न्यु मेक्सिकोस्थित घरमा मृत फेला परेका...
प्रधानमन्त्री ओलीविरुद्ध आन्दोलन हुन्छः महतो
काठमाडौँ । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीमा एकल नस्लवादी सोच रहेको आरोप लगाएका छन् ।
दुई दिनसम्म चलेको पार्टीको केन्द्रीय...
स्वास्थ्य सेवा प्रभावकारी बनाउन पुरातन अभ्यास परिवर्तन आवश्यक : मन्त्री पौडेल
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा प्रभावकारी बनाउन पुरातन अभ्यास परिवर्तन गर्नुपर्ने बताएका छन् । स्वास्थ्य सेवा दिवसका अवसरमा बिहीबार मन्त्रालयमा...
गलेश्वर मन्दिरमा ५१ लाख भेटी सङ्कलन
म्याग्दी । जिल्लाको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर मन्दिरमा चालु आर्थिक वर्षको हालसम्म रु ५१ लाखबढी भेटी सङ्कलन भएको छ । गत साउनदेखि यही...
महिलाविरुद्ध हुने सबै प्रकारका विभेद हटाउन सरकार प्रतिबद्ध छ : मन्त्री...
काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले महिलाविरुद्ध हुने सबै प्रकारका विभेद हटाउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । साथै...
विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला
प्रहरीका अनुसार काठमाडौँ महानगरपालिका–४ स्थित जिर्ण अवस्थामा रहेको घर छेउमा सोही महानगरपालिका–७ बस्ने ओखलढुङ्गा घर भएका ५० वर्षीय अडबिर राई मृत अवस्थामा फेला परेका...
पाथीभरा केबलकार विवाद : गृहमन्त्रीले कोशी प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग छलफल...
काठमाडौँ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयमा भएको विवादका कारण पूर्वी नेपाल अशान्त छ । फुङलिङ नगरपालिका–११ मा केबलकार निर्माणको विरोधमा उत्रिएको ‘नो...
सिरहाको नवराजपुरमा सर्पदंश उपचार केन्द्र स्थापना
सिरहा। सिरहाको नवराजपुर गाउँपालिकामा सर्पदंश उपचार केन्द्र स्थापना भएको छ ।
नवराजपुर–४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापना भएको सर्पदंश केन्द्रको एक कार्यक्रमकाबीच गाउँपालिकाका अध्यक्ष शिवउदगार...
काठमाडौँ महानगरले ‘काठमाडौँ शैक्षिक मेला’ गर्दै
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ‘काठमाडौँ शैक्षिक मेला २०८१’ आयोजना गर्न लागेको छ । फागुन १६ र १७ गते प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृह परिसरमा मेला...
सुडानमा सैन्य विमान दुर्घटना, कम्तीमा १९ जनाको मृत्यु
खार्तुम । सुडानमा एउटा सैन्य विमान दुर्घटनाग्रस्त भएको छ । ओमदुरमन सहरमा भएको दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु भएको बताइएको छ ।
एन्टोनोभ विमान मंगलबार...
































