गाँजा खुला गर्न एक महिनाभित्रै नियमावली बनाउँछौँ : गृहमन्त्री लामिछाने
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले औषधीय र औद्योगिक प्रयोजनका लागि एक महिनाभित्र नियमावली ल्याउने बताएका छन् ।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी र...
बालमन्दिरको जग्गा प्रकरणमा फरार रहेका एक जना पक्राउ
काठमाडौँ । बालमन्दिरको जग्गा प्रकरणमा फरार रहेका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाल सङ्गठनका तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ छन् ।
श्रेष्ठ प्रहरीको...
काठमाडौँ विश्वविद्यालयमा नेविसंघले थाल्यो रिले अनसन
काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौँ विश्वविद्यालयमा रिले अनसन गर्दै आएको छ। विश्वविद्यालयमा अनियमितता तथा अमर्यादित कार्य भइरहेको भन्दै नेविसंघले त्यसका विरुद्धमा...
सवारी दुर्घटनामा एक महिलाको मृत्यु
काठमाडौँ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरी गाउँपालिकामा सवारी हुँदा एक जना महिलाको मृत्यु भएको छ । शुक्रबार बिहान मनहरी–९, रजैयामा एलपीजी ग्यास...
श्रीमती हत्या आरोपमा नेपाली सेनाका जवान पक्राउ
काठमाडौँ । दाङमा श्रीमतीको हत्या आरोपमा नेपाली सेनाका एक जवान पक्राउ परेका छन्। आज बिहान दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ डुम्रीगाउँस्थित घरको...
ललितपुरको सप्तपातल पोखरीमा कमलको फुल रोप्ने तयारी
काठमाडौँ । ललितपुरमा महानगरपालिकाले ललितपुरको सप्तपातल पोखरीमा कमलको फुल रोप्ने भएको छ । शुक्रबार ललितपुरको लगनखेल स्थित सप्तपातल पोखरीको अनुगमनमा गएका ललितपुर महानगरका प्रमुख...
क्यासिनो प्यालेसमा राजस्वको छापा
काठमाडौं । राजस्व अनुसन्धान विभागले काठमाडाैंकाे दरबारमार्गस्थित क्यासिनो प्यालेसमा छापा मारेको छ ।
राजस्व विभागको टोलीले क्यासिनोबाट १ करोड ५ लाख रूपैँया बरामद गरेको...
१४ किलो सुन प्रकरण : सबै प्रतिवादीलाई थुनामा पठाउने अदालकाे आदेश
काठमाडाैं । १४ किलो सुन तस्करी प्रकरणमा सबै प्रतिवादीलाई उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ ।
बिहीबार उच्च अदालतका न्यायाधीश हरिप्रसाद...
एफसी चितवनद्वारा फुटबल खेलका विभिन्न आयमहरुबारे भरतपुरमा अन्तर्क्रिया
काठमाडौँ । फुटबल क्लब,'एफसी चितवन'ले नेपालमा फुटबल खेलका विभिन्न आयमहरुबारे सरोकारवालाहरू बिच अन्तर्क्रिया गराएको छ । एफसी चितवनले भरतपुर मेयर कप फुटबल प्रतियोगिताको अवसरमा...
लोसपाले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने
काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने निर्णय गरेको छ । बुधवार लोसपाले मुख्यमन्त्री यादवलाई सघाउने निर्णय गरेको हो...




































