गृहमन्त्रीद्वारा प्रादेशिक आपत्कालीन गोदाम घर कर्णाली सरकारलाई हस्तान्तरण
सुर्खेत । सङ्घीयता कार्यान्वयनमा आएको सात वर्षपछि प्रादेशिक आपत्कालीन गोदमघर प्रदेश सरकारलाई हस्तान्तरण गरिएको छ । आइतबार बिहान एक कार्यक्रमका बिच गृहमन्त्री रमेश लेखकले...
पूर्वमन्त्री दीपक मनाङेलाई २० प्रतिशत सजाय छुट
काठमाडौँ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भई जेलमा रहेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे राजीव गुरुङको २० प्रतिशत सजाय छुट भएको...
जनताका समस्या घरमै गएर बुझ्न तराई–मधेस अभियान थालिएको हो : प्रचण्ड
सर्लाही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको समस्या घरमै गएर बुझ्नका लागि अभियान सुरु गरेको बताएका छन् । शुक्रवार तराई–मधेस जागरण...
ढुक्क हुनुहोस् यो सरकार ०८४ सालसम्म चल्छ : प्रधानमन्त्री ओली
सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार २०८४ सालसम्म जाने दाबी गरेका छन् । शुक्रवार कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका...
अमेरिकाले सैन्य सहायता रोकेपछि युक्रेनमाथि रुसको हमला, १८ जनाको मृत्यु
किभ । रुसले युक्रेनमाथि व्यापक हमला गरेको छ । कृष्ण सागरमा रहेका जहाजबाट रुसले व्यापक मिसाइल र ड्रोन हमला गरेको अन्तर्राष्ट्रिय समाचारमा उल्लेख छ...
मूर्खको जमात तयार गर्ने शिक्षा हैन, उद्यमशीलता सिर्जना गर्नसक्ने बनाउनुहोस् : प्रधानमन्त्री ओली
सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले मूर्खको जमात तयार गर्ने शिक्षा नभई आफै उद्यमशीलता सिर्जना गर्न सक्ने बनाउनुपर्नेमा जोड दिएका छन् ।
मध्यपश्चिम विश्वविद्यालयको तेस्रो...
समयमा पानी नपर्दा केरा उत्पादनमा ढिलाइ
चितवन । समयमा पानी नपरेपछि केरा उत्पादनमा ढिलाइ हुने देखिएको छ । राम्रो सिँचाइको व्यवस्था भएको ठाउँको उत्पादन हुने तयारी छभने आकासे सिँचाइको बढी...
संसद्मा प्रश्न : हवाई सेवा किन यति बेवारिसे बनाइयो ?
काठमाडौँ । नेकपा माओवादी केन्द्रकी सांसद छिरिङ ल्वामु लामा तामाङले हवाई सेवा यति बेवारिसे किन बनाइएको हो भन्दै सरकारलाई प्रश्न गरेकी छन् ।
प्रतिनिधि सभाको...
उडिरहेको विमानमा जब एक महिला यात्री नग्न भइन्
वासिंटन । अमेरिकाको टेक्सासस्थित ह्युस्टनबाट फिनिक्सतर्फ जाँदै गरेको साउथवेस्ट एयरलान्इसको एउटा विमानमा एक महिलाले आफ्नो कपडा खोलेर बबाल गरेकी छन् । करिब २५ मिनेटसम्म...
अवैध प्रयोग बढेपछि ‘वाकिटकी’को नियमन गर्दै सरकार
काठमाडौँ । ‘वाकिटकी’ जस्ता सञ्चार उपकरणहरूको प्रयोग सामान्यतया सुरक्षा, आपत्कालीन सेवा, र व्यावसायिक प्रयोजनका लागि गरिन्छ । यसको प्रयोगले ‘टेलिकम्युनिकेसन’ को पहुँच नभएका स्थानमा...





































