पाल्पामा ३९९ जनामा डेंगु संक्रमण
कात्तिक । पाल्पामा यो वर्ष ३९९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य कार्यालय पाल्पाका अनुसार गत जनवरीदेखि हालसम्म सो संख्यामा संक्रमण पुष्टि भएको...
आज राष्ट्रिय जलवायु सम्मेलन हुँदै
काठमाडौं । वन तथा वातावरण मन्त्रालयको आयोजनामा आज ‘राष्ट्रिय जलवायु सम्मेलन’ हुने भएको छ ।
वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्ष तथा...
सत्तारुढ दलको निष्कर्षः सडकबाट विकल्प खोज्ने प्रयास अस्वीकार्य
काठमाडौं। सत्तारुढ सात दलले सडकबाट सरकारको विकल्प खोज्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी र समर्थन...
कम्बोडियामा इन्टरपोलद्वारा दुई नेपाली पक्राउ, एकलाई फिर्ता ल्याइयो
काठमाडौं। अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा प्रहरीले वैदेशिक रोजगारी ठगी मुद्दामा फरार आरोपी सुजन आचार्यलाई पक्राउ गरेको छ ।
नेश्नल सेन्ट्रल ब्यूरो (एनसीबी)काठमाडौंको...
ललितपुर र भक्तपुरमा सीडीओ फेरिए
काठमाडौँ । सरकारले ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरेको छ । गृह मन्त्रालय शुक्रबार ललितपुर र भक्तपुरलगायत अन्य जिल्लाका पनि सीडीओ फेरेको...
राजेन्द्र महतोले आज नयाँ पार्टी दर्ता गराउँदै
काठमाडौँ । राजेन्द्र महतोको अध्यक्षतामा गठन भएको राष्ट्रिय मुक्ति क्रान्ति नेपाल आज विधिवत रुपमा निर्वाचन आयोगमा दर्ता हुन गइरहेको छ । तर निर्वाचन आयोगले...
सभापति रवि लामिछाने पक्राउविरुद्ध माइतीघरमा रास्वपाको प्रदर्शन
काठमाठौं । पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं माइतीघरमा प्रदर्शन गरेका छन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा सभापति पक्राउ...
सरकारको कामप्रति कांग्रेस सन्तुष्ट छः सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति कांग्रेस सन्तुष्ट रहेको बताएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा...
आन्दोलनको तयारी गर्न रास्वपा नेताहरू अनौपचारिक छलफलमा
काठमाडौँ । पछिल्लो विकसित राजनीतिक अवस्था, थप आन्दोलनको तयारी र समसामयिक विषयमा समीक्षा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अनौपचारिक बैठक बोलाएको छ ।
सहकारी ठगी...
सत्तारुढ दलहरूको बैठक बस्दै
काठमाडौँ । सत्तारुढ दलहरूको बैठक बस्दै छ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।
बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरूमा छलफल...




































